नियम २१
जरिबाना तिर्नु पर्ने अवधि
कसैलाई ऐनको दफा २६ को उपदफा (१) बमोजिमको जरिबाना हुने गरी निर्णय भएमा सो निर्णय भएको मितिले एक महिनाभित्र त्यस्तो जरिबाना सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा बुझाउनु पर्नेछ ।